दफा ३३
विनियम बनाउने अधिकार

परिषद्ले आफ्नो दैनिक कार्य सञ्चालनको लागि नेपाल सरकारको स्वीकृति लिई विनियमहरू बनाउन सक्नेछ ।